१ इतिहास 2:42 - पवित्र बाइबल42 कालेब यरहमेलका भाइ थिए। कालेबका छोराहरू यी थिएः तिनका जेठा छोरा मेशा थिए। मेशा जीपका पिता थिए। मारेशा पनि कालेबका छोरा थिए। मारेशा हेब्रोनका पिता थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण42 यरहमेलका भाइ कालेबका छोराहरू: जेठा छोरा मेशा, जो जीपका पिता थिए, र उनका छोरा मारेशा, जो हेब्रोनका पिता थिए। See the chapterसरल नेपाली पवित्र बाइबल42 यरहमेलका भाइ कालेबको जेठो छोराको नाम मेशा थियो। मेशा जीपका बुबा, जीप मारेशाका र मारेशा हेब्रोनका बुबा भए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण42 यरहमेलका भाइ कालेबका छोराहरू: जेठा छोरा मेशा, जो जीपका पिता थिए; अनि दोस्रो मारेशा, जो हेब्रोनका पिता थिए। See the chapter |