Online Bible

- Advertisements -




१ इतिहास 2:34 - पवित्र बाइबल

34 शेशानका छोराहरू थिएनन्। तिनका छोरीहरू मात्र थिए। शेशानकहाँ यर्हा नाउँ गरेका एउटा मिश्री सेवक थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

34 शेशानका छोरीहरू मात्र थिए, तर छोराहरू थिएनन्‌। तिनको यरहा नाउँको एउटा मिश्री दास थियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

34 शेशानको छोरो थिएन, छोरीहरू मात्र थिए। उनका यरहा नाम गरेको एउटा मिश्री दास थियो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 शेशानका छोराहरू थिएनन्, छोरीहरू मात्र थिए। तिनको यर्हा नाम भएको एउटा इजिप्टियन सेवक थियो।

See the chapter Copy




१ इतिहास 2:34

Follow us:

Advertisements


Advertisements