Online Bible

- Advertisements -




१ इतिहास 2:33 - पवित्र बाइबल

33 जोनाथनका छोराहरू पेलेत र जाजा थिए। यो यरहमेलका सन्तानको सूची थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

33 जोनाथनका छोराहरू: पेलेथ र जाजा। यरहमेलका सन्‍तान यी नै थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

33 जोनाथनका दुई छोराहरू पेलेथ र जाजा भए। यी सबै यरहमेलका सन्‍तान थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 जोनाथनका छोराहरू: पेलेत र जाजा। यरहमेलका सन्तानहरू यिनीहरू नै थिए।

See the chapter Copy




१ इतिहास 2:33

Follow us:

Advertisements


Advertisements