१ इतिहास 2:30 - पवित्र बाइबल30 नादाबका छोराहरू सेलेद अनि अप्पेम थिए। सेलेदको मृत्यु बिनासन्तान भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण30 नादाबका छोराहरू: सेलेद र अप्पेम। सेलेद निस्सन्तान भएर मरे। See the chapterसरल नेपाली पवित्र बाइबल30 अबीशूरका दाइ नादाबका दुई छोराहरू थिए– सेलेद र अप्पेम। सेलेद छोरा नभई मरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण30 नादाबका छोराहरू: सेलेद र अप्पेम। सेलेद निःसन्तान नै मरे। See the chapter |