Online Bible

- Advertisements -




१ इतिहास 2:25 - पवित्र बाइबल

25 यरहमेल हेस्रोनका जेठा छोरा थिए। यरहमेलका छोराहरू राम, बूना, ओरेन, ओसेम र अहियाह थिए। राम यरहमेलका जेठा छोरा थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

25 हेस्रोनका जेठा छोरा यरहमेलका छोराहरू: जेठा छोरा राम, बूना, ओरेन, ओसेम र अहियाह।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

25 हेस्रोनको जेठो छोरो यरहमेलका पाँच छोराहरू थिए– जेठो राम, त्‍यसपछि बूना, ओरेन, ओसेम र अहियाह।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 हेस्रोनका जेठा छोरा यरहमेलका छोराहरू: जेठा छोरा राम, र बूना, ओरेन, ओसेम र अहीयाह।

See the chapter Copy




१ इतिहास 2:25

Follow us:

Advertisements


Advertisements