१ इतिहास 2:24 - पवित्र बाइबल24 हेस्रोनको मृत्यु एप्राताको कालेबको शहरमा भयो। तिनको मृत्यु भए पछि, तिनकी पत्नी अबीयाले तिनको निम्ति छोरो जन्माइन्। त्यो छोराको अशहूर नाउँ दिएको थियो अशहूर तकोका पिता थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण24 हेस्रोन कालेब-एप्रातामा मरेपछि हेस्रोनकी पत्नी अबियाले तिनको निम्ति अशहूरलाई जन्माइन्, जो तकोका पिता थिए। See the chapterसरल नेपाली पवित्र बाइबल24 हेस्रोन मरेपछि उनकी विधवा एप्रातलाई उनकै छोरा कालेबले विवाह गरे। तिनीहरूको एउटा छोरो जन्म्यो। उनको नाम अशहूर थियो। उनले तको सहर बसाले। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण24 कालेब-एप्रातामा हेस्रोनको मृत्यु भएको केही समयपछि तिनकी पत्नी अबीयाहले तिनका निम्ति अशहूरलाई जन्माइन्, जो तकोका पिता थिए। See the chapter |