Online Bible

- Advertisements -




१ इतिहास 2:23 - पवित्र बाइबल

23 तर गशूर र अरामले याईरका गाउँहरू कब्जागरे। तिनीहरू मध्ये कनतर त्यसका वरिपरिका स-साना शहरहरू थिए। जम्मा साठ्ठीवटा स-साना शहरहरू थिए। यी सबै शहरहरू गिलादका पिता माकीरका छोराहरूका थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 (तर गशूर र अरामले तिनीहरूबाट हब्‍बात-याईर र केनात, त्‍यसका बस्‍तीहरूसमेत जम्‍मा साठी वटा सहर कब्‍जा गरे।) यिनीहरू सबै गिलादका पिता माकीरका सन्‍तान थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 तर गशूर अराम राज्‍यहरूले याईर र केनात गाउँहरूसमेत गिलादमा साठी वटा सहर र छेउछाउका सहरहरू पनि आफ्‍ना अधीनमा लिए। त्‍यहाँका सबै बासिन्‍दाहरू गिलादका बुबा माकीरका सन्‍तान थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 (तर गेशूर र अरामले हव्वोत-याईर र केनातका, साथै त्यसका चारैतिरका गाउँहरू र साठी वटा नगरहरूसमेत कब्जा गरेका थिए।) यी सबै गिलादका पिता माकीरका सन्तानहरू थिए।

See the chapter Copy




१ इतिहास 2:23

Follow us:

Advertisements


Advertisements