१ इतिहास 2:19 - पवित्र बाइबल19 जब अजूबाको मृत्यु भयो, कालेबले एप्रातलाई विवाह गरे। कालेब अनि एप्रातका एक छोरा थिए। तिनहरूले उसको नाउँ हूर राखे। See the chapterनेपाली नयाँ संशोधित संस्करण19 जब अजूबा मरिन्, तब कालेबले एप्रातलाई विवाह गरे, जसले तिनका निम्ति हूरलाई जन्माइन्। See the chapterसरल नेपाली पवित्र बाइबल19 अजूबा मरेपछि कालेबले एप्रातलाई विवाह गरे र तिनीहरूको एउटा छोरो भयो, जसको नाम हूर थियो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण19 जब अजूबाको मृत्यु भयो, तब कालेबले एप्रातलाई विवाह गरे, जसले तिनका निम्ति हूरलाई जन्माइन्। See the chapter |