१ इतिहास 2:16 - पवित्र बाइबल16 तिनीहरूका बहिनीहरू सरूयाह अनि अबीगेल थिए। सरूयाहका तीन जना छोराहरू अबीशै, योआब अनि असाहेल थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 तिनका बहिनीहरू सरूयाह र अबीगेल थिए। सरूयाहका तीन जना छोराहरू अबीशै, योआब र असाहेल थिए। See the chapterसरल नेपाली पवित्र बाइबल16 तिनकी दुईटी छोरीहरू पनि थिए– सरूयाह र अबीगेल। यिशैकी छोरी सरूयाहका तीन छोराहरू थिए– अबीशै, योआब र असाहेल। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनीहरूका बहिनीहरू सरूयाह र अबीगेल थिए। सरूयाहका तीन जना छोराहरू थिए—अबीशै, योआब र असाहेल थिए। See the chapter |