१ इतिहास 2:13 - पवित्र बाइबल13 यिशै एलीआबका पिता थिए। एलीआब यिशैका जेठा छोरा थिए। यिशैका माहिला छोरा अबीनादाब थिए। तिनका साहिंला छोरा शिमा थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 यिशैचाहिँ जेठा छोरा एलीआब, माहिला अबीनादाब, साहिँला शिमेअ, See the chapterसरल नेपाली पवित्र बाइबल13 यिशैका सात छोराहरू थिए, जेठो एलीआब र त्योपछि क्रमैसित अबीनादाब, शिमेअ, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यिशै यिनीहरूका पिता थिए: पहिलो छोरा एलिआब; दोस्रो छोरा अबीनादाब, तेस्रो छोरा शिमेअ, See the chapter |