Online Bible

- Advertisements -




१ इतिहास 19:2 - पवित्र बाइबल

2 तब दाऊदले भने, “नाहाश म प्रति दयालु थिए, यसर्थ म हानून, नाहाशका छोरा प्रति दयालु हुनेछु।” यसर्थ दाऊदले तिनको पिताको मृत्यु प्रति हानूनलाई सान्त्वना दिनका निम्ति दूतहरू पठाए। दाऊदका दूतहरू अम्मोन देशमा हानूनलाई सान्त्वना दिन गए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 दाऊदले भने, “नाहाशका छोरा हानूनसित मैले त्‍यही साँचो मित्रता राख्‍नुपर्छ जस्‍तो उनका पिताले मलाई देखाएका थिए।” यसैले उनका पिताको मृत्‍युमा सहानुभूति प्रकट गर्न तिनले दूतहरू पठाए। जब दाऊदका दूतहरू हानूनलाई सहानुभूति प्रकट गर्न अम्‍मोनीहरूको देशमा पसे,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 दाऊद राजाले भने, “उनको बुबा नाहाशले मसित गरेजस्‍तै मैले हानूनलाई साँचो मित्रता देखाउनुपर्छ।” यसर्थ आफ्‍नो दु:ख प्रकट गर्दै उनले दूतहरू पठाए। ती दूतहरूले अम्‍मोन पुगेर राजासित भेट गरे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 दावीदले सोचे, “तिनका बुबा नाहाशले मप्रति दया देखाएकाले, म पनि तिनको छोरा हानूनप्रति दया देखाउनेछु।” यसकारण दावीदले हानूनप्रति तिनका पिताको विषयमा सहानुभूति देखाउनलाई दूतहरू पठाए। जब दावीदका मानिसहरू अम्मोनीहरूको देशमा हानूनकहाँ तिनलाई सहानुभूति देखाउन आए,

See the chapter Copy




१ इतिहास 19:2

Follow us:

Advertisements


Advertisements