१ इतिहास 17:2 - पवित्र बाइबल2 नातानले दाऊदलाई उत्तर दिए, “तपाई जे गर्न चाहनुहुन्छ त्यो गर्न सक्नु हुन्छ। परमेश्वर तपाईसित हुनुहुन्छ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण2 नातानले दाऊदलाई जवाफ दिए, “तपाईंको मनमा जे छ त्यो गर्नुहोस्, किनकि परमेश्वर तपाईंसँग हुनुहुन्छ।” See the chapterसरल नेपाली पवित्र बाइबल2 नातानले उत्तर दिए, “तपाईंको मनमा जे छ, सो गर्नुहोस् किनभने परमेश्वर तपाईंसित हुनुहुन्छ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 नातानले दावीदलाई जवाफ दिए, “तपाईंको मनमा जे छ, त्यो गर्नुहोस्; किनकि परमेश्वर तपाईंसँग हुनुहुन्छ।” See the chapter |