Online Bible

- Advertisements -




१ इतिहास 16:2 - पवित्र बाइबल

2 दाऊदले होमबलि अनि मेलबलि चढाइसकेपछि तिनले परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 जब दाऊदले यी बलिदानहरू चढ़ाइसके, तब तिनले परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 बलिहरू चढाइसकेपछि दाऊदले परमप्रभुको नाममा मानिसहरूलाई आशिष् दिए

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 दावीदले होमबलि र मेलबलि चढाइसकेपछि, तिनले याहवेहको नाममा मानिसहरूलाई आशिष् दिए।

See the chapter Copy




१ इतिहास 16:2

Follow us:

Advertisements


Advertisements