Online Bible

- Advertisements -




१ इतिहास 15:2 - पवित्र बाइबल

2 तब दाऊदले भने, “लेवीहरूलाई मात्र करारको सन्दूक बोक्ने अनुमति छ। किनभने तिनीहरू हुन् जसलाई परमप्रभुले करारको सन्दूक बोक्न अनि सदा-सर्वदा उहाँको सेवा गर्नका निम्ति छान्नु भएको थियो।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 त्‍यसपछि लेवीहरूले मात्र परमेश्‍वरको सन्‍दूक बोक्‍नुपर्छ भनी तिनले उर्दी दिए। किनभने तिनीहरू नै त्‍यो बोक्‍न र सधैँ उहाँको सेवा गर्न चुनिएका थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 त्‍यसपछि उनले भने, “लेवीहरूले मात्र करारको सन्‍दुक बोक्‍नुपर्छ किनभने परमप्रभुले तिनीहरूलाई त्‍यो बोक्‍न र सदासर्वदा उहाँको सेवा गर्न छान्‍नुभएको छ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 त्यसपछि दावीदले भने, “लेवीहरूले बाहेक अरू कसैले परमेश्‍वरको सन्दुक नबोकून्; किनकि याहवेहले तिनीहरूलाई नै याहवेहको सन्दुक बोक्न र सधैँका निम्ति उहाँको सामु सेवा गर्नलाई चुन्‍नुभएको छ।”

See the chapter Copy




१ इतिहास 15:2

Follow us:

Advertisements


Advertisements