Online Bible

- Advertisements -




१ इतिहास 11:2 - पवित्र बाइबल

2 अतीतमा तपाईले हामीलाई युद्धमा अगुवाइ गर्नु भयो। तपाईले शाऊल राजा हुँदा पनि हाम्रो अगुवाई गर्नु भयो। परमप्रभुले तपाईलाई भन्नुभयो, ‘दाऊद तँ इस्राएलका मेरा मानिसहरूलको गोठालो हुनेछस्। तँ मेरा मानिसहरूको प्रधान हुनेछस्।’”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 बितेका समयमा जब शाऊल अझै राजा नै थिए, तब तपाईंले नै इस्राएलको सेनालाई युद्धमा अगि बढ़ाउनुभयो। अनि परमप्रभु तपाईंका परमेश्‍वरले तपाईंलाई यसो भन्‍नुभयो, “तँ मेरा प्रजा इस्राएलको गोठालो हुनेछस्, तँ तिनीहरूका शासक हुनेछस्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 बितेका समयमा शाऊल राजा हुँदा पनि तपाईंले इस्राएलका मानिसलाई लडाइँमा अगुवाइ गर्नुभएको हो र परमप्रभु तपाईंका परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको थियो कि तपाईंले उहाँको प्रजालाई डोर्‍याउनुहुनेछ र तिनीहरूका राजा हुनुहुनेछ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 विगतमा शाऊल राजा हुँदा पनि, इस्राएललाई सैनिक लडाइँमा डोर्‍याउने तपाईं नै हुनुहुन्थ्यो। याहवेह तपाईंका परमेश्‍वरले तपाईंलाई भन्‍नुभएको थियो, ‘तँ मेरा प्रजा इस्राएलको गोठालो हुनेछस्, र तँ तिनीहरूका शासक हुनेछस्।’ ”

See the chapter Copy




१ इतिहास 11:2

Follow us:

Advertisements


Advertisements