Online Bible

- Advertisements -




१ इतिहास 10:2 - पवित्र बाइबल

2 पलिश्तीहरूले शाऊल अनि उनका छोरालाई खेद्दै गए। तिनीहरूले उनीहरूलाई भेट्टाए अनि मारिदिए। पलिश्तीहरूले शाऊलका छोराहरू जोनाथन, अबीनादाब अनि मल्कीशूअलाई मारिदिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 पलिश्‍तीहरूले शाऊल र तिनका छोराहरूलाई खूब खेदे, र तिनका तीनै जना छोराहरू जोनाथन, अबीनादाब र मल्‍कीशूअलाई मारे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 तर पलिश्‍तीहरूले तिनीहरूलाई भेट्टाएर लिएर गई र शाऊलका तीन छोराहरू जोनाथन, अबीनादाब र मल्‍कीशूअलाई मारे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 पलिश्तीहरूले शाऊल र तिनका छोराहरूलाई खेदेर पक्रे; अनि तिनीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्की-शूअलाई मारे।

See the chapter Copy




१ इतिहास 10:2

Follow us:

Advertisements


Advertisements