भजनसंग्रह 9:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 मेरा शत्रुहरू पिठिउँ फर्काएर भाग्छन्; तपाईंका सामु तिनीहरूले ठेस खान्छन् र नष्ट हुन्छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 मेरा शत्रुहरू पिठिउँ फर्काएर भाग्छन्, तिनीहरू तपाईंको सामुन्ने ठक्कर खाएर नष्ट हुन्छन्। See the chapterसरल नेपाली पवित्र बाइबल3 तपाईं देखा पर्नुहुँदा मेरा बैरीहरू भाग्दछन्, तिनीहरू भूइँमा लड्छन् र मर्छन्। See the chapterपवित्र बाइबल3 मेरा शत्रुहरू तपाईंदेखि भागेर फर्किए तर तिनीहरू लडे र नष्ट भए। See the chapter |