भजनसंग्रह 5:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनीहरूका मुखका एउटै शब्दमा पनि सत्यता छैन; तिनीहरूका हृदय विनाशले भरिएको छ। तिनीहरूका घोक्रो खुल्ला चिहानजस्तै छ; तिनीहरूका जिब्राले छलका कुरा बोल्छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 तिनीहरूको मुखमा सत्यता छैन, अनि तिनीहरूको हृदय दुष्टताले भरिएको छ। तिनीहरूको घोक्रो खुला चिहान हो, अनि आफ्नो जिब्रोले तिनीहरू छलका कुरा बोल्छन्। See the chapterसरल नेपाली पवित्र बाइबल9 मेरा शत्रुका कुरा विश्वास गर्न सकिंदैन, तिनीहरू नाश गर्न मात्र चाहन्छन्। तिनीहरूले चाप्लुसी कुराले सर्काउँछन्, तर तिनीहरूका वचन घात गर्ने छल र कपटले भरिएका छन्। See the chapterपवित्र बाइबल9 ती मानिसहरू सत्य बोल्दैनन्। तिनीहरू झूटा छन् तिनीहरू सत्य बङ्ग्याउँछन्। तिनीहरूका मुख खाली चिहान जस्ता छन्। तिनीहरू अरूहरूलाई फसाउनको लागि मात्र मिठो बोल्दछन्। See the chapter |