भजनसंग्रह 4:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 रिसमा पर्दा पाप नगर। जब तिमी ओछ्यानमा पल्टन्छौँ, आफ्नो हृदयभित्र मनन गर, र शान्त रहो। सेला See the chapterनेपाली नयाँ संशोधित संस्करण4 रीसमा पर्दा पाप नगर। ओछ्यानमा सुत्दा आ-आफ्नो हृदयभित्र तलाश गर र शान्त रहो। सेला See the chapterसरल नेपाली पवित्र बाइबल4 डरले काँप र पाप गर्न छोड। ओछ्यानमा चुपचाप ढल्केको बेलामा यसबारे गहिरो विचार गर। See the chapterपवित्र बाइबल4 यदि तिमीहरूलाई केही कुराले विरक्त पार्दा रीस उठ्न सक्छ, तर पाप चाँहि नगर। जब तिमी सुत्न जान्छौ तब ती कुराहरू सोच र निदाऊ। See the chapter |