भजनसंग्रह 38:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 किनकि तपाईंका काँडहरूले मलाई घोचेका छन्, र तपाईंको हात ममाथि परेको छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 किनकि तपाईंका बाणहरू ममा गड़ेका छन्, र तपाईंको हात ममाथि परेको छ। See the chapterसरल नेपाली पवित्र बाइबल2 तपाईंले आफ्ना काँडले मलाई घाइते बनाउनुभएको छ, तपाईंले मलाई चोट पार्नुभएको छ। See the chapterपवित्र बाइबल2 हे परमप्रभु, तपाईंले मलाई आघात गर्नु भएको छ। तपाईंको काँडाहरू गहिरिएर मभित्र गाडिए। See the chapter |