भजनसंग्रह 3:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 धेरैले मेरो विषयमा यसो भन्दैछन्, “परमेश्वरले त्यसलाई सहायता गर्नहुनेछैन।” सेला See the chapterनेपाली नयाँ संशोधित संस्करण2 मेरो विषयमा धेरैले भनिरहेछन्, “परमेश्वरले त्यसलाई सहायता गर्नुहुनेछैन।” सेला See the chapterसरल नेपाली पवित्र बाइबल2 तिनीहरू मेरो बारेमा कुरा गर्छन् र भन्छन्: “परमेश्वरले त्यसलाई सहायता दिनुहुनेछैन।” See the chapterपवित्र बाइबल2 धेरै मानिसहरूले मेरो विषयमा कुरा गर्छन्। तिनीहरू भन्छन्, “परमेश्वरले उसलाई बचाउनु हुन्न।” See the chapter |