भजनसंग्रह 29:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 याहवेहलाई उहाँको नाम अनुसारको महिमा देओ; याहवेहलाई उहाँको पवित्रतामा सुशोभित भएर आराधना गर। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 परमप्रभुको नाउँलाई सुहाउँदो महिमाको श्रेय उहाँलाई देओ। उहाँको पवित्रताले सुशोभित भएर परमप्रभुको आराधना गर। See the chapterसरल नेपाली पवित्र बाइबल2 परमप्रभुको गौरवमय नाउँको प्रशंसा गर, परमपवित्र देखा पर्नुहुँदा उहाँको अघि शिर निहुराऊ। See the chapterपवित्र बाइबल2 परमप्रभुको स्तुति गरौं र उहाँको नाउँको सम्मान गरौं। आफ्ना खास पोशाक लगाएर उहाँको उपासना गरौं। See the chapter |