भजनसंग्रह 2:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 स्वर्गमा विराजमान हुनुहुनेचाहिँ हाँस्नुहुन्छ; प्रभुले तिनीहरूको उपहास गर्नुहुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 स्वर्गमा विराजमान हुनुहुनेचाहिँ हाँस्नुहुन्छ, परमप्रभुले तिनीहरूको उपहास गर्नुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल4 स्वर्गमा आफ्नो सिंहासनबाट परमप्रभु हाँस्नुहुन्छ र तिनीहरूका कमजोर युक्तिलाई खिसी गर्नुहुन्छ। See the chapterपवित्र बाइबल4 तर मेरा स्वामी, स्वर्गका राजा ती मानिसहरू प्रति हाँस्नुहुन्छ। परमप्रभुले तिनीहरूलाई हाँसोको पात्र बनाउनु हुन्छ। See the chapter |