भजनसंग्रह 2:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीहरू यसो भन्छन्, “आओ, हामी तिनीहरूका साङ्लाहरू छिनालौँ, र तिनीहरूका बन्धनहरू फुकालौँ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण3 तिनीहरू भन्छन्, “हामी उनीहरूका साङ्लाहरू छिनालौं,” “र उनीहरूका बन्धनहरू फुकाऔं।” See the chapterसरल नेपाली पवित्र बाइबल3 “तिनीहरूका राज्यदेखि हामी छुटौं; तिनीहरूको बन्धन फालिदिऔं,” भनी तिनीहरू भन्छन्। See the chapterपवित्र बाइबल3 ती अगुवाहरूले भने, “परमेश्वर र आफूले रोजेका राजाको विरूद्ध विद्रोह गरौं, तिनीहरूबाट अलग हौं।” See the chapter |