हितोपदेश 9:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यसले आफ्नो सेवकहरूलाई बाहिर पठाएको छ, र सहरमा सबैभन्दा अग्लो ठाउँबाट बोलाउँछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 त्यसले आफ्ना दासीलाई पठाएको छ, र सहरका अग्ला ठाउँहरूबाट बोलाउँछ। See the chapterसरल नेपाली पवित्र बाइबल3 सहरका अग्लाअग्ला ठाउँबाट यसो भन्नलाई त्यसले आफ्ना चाकर्नीहरू पठाएको छ, See the chapterपवित्र बाइबल3 तब उसले उसको सेविका केटीहरूलाई शहरको अग्लो ठाउँमा मानिसहरूलाई निम्त्याउन पठाई। See the chapter |