हितोपदेश 31:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 हे मेरा छोरा, सुन्! हे मेरा गर्भका छोरा, सुन्! हे मेरो छोरा, प्रार्थनाहरूका जवाफ सुन्! See the chapterनेपाली नयाँ संशोधित संस्करण2 हे मेरो छोरो, हे मेरो गर्भको छोरो, हे मेरो भाकलको छोरा, See the chapterसरल नेपाली पवित्र बाइबल2 “तँ मेरो प्रिय छोरो, मेरो प्रार्थनाको जवाफ! म तँलाई के भनूँ? See the chapterपवित्र बाइबल2 तिमी मेरा छोरा हौ जसलाई म माया गर्छु। तिमी मैले भाकल गर्दा जन्मेका छोरा हौ। See the chapter |