हितोपदेश 23:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 यदि तिम्रो धेरै खाने बानी छ भने, आफ्नो घाँटीमा छुरी राख। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 यदि तेरो खन्चुवा बानी छ भने, तेरो घाँटीमा चक्कू राख्। See the chapterसरल नेपाली पवित्र बाइबल2 खानमा लोभी छौ भने होशियारसित खाओ। See the chapterपवित्र बाइबल2 तिमी धेरै खाने गर्थ्यौ भने पनि तिमीले आफूलाई नियन्त्रणमा राख्नु पर्छ। See the chapter |