हितोपदेश 20:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 राजाको भय सिंहको गर्जनजस्तो हुन्छ; तिनलाई रिस उठाउनेहरूले आफ्नो प्राण गुमाउँछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 राजाको क्रोध सिंहको गर्जनजस्तै हुन्छ, तिनलाई रीस उठाउनेले आफ्नो जीवन गुमाउँछ। See the chapterसरल नेपाली पवित्र बाइबल2 रिसाएका राजासित गर्जंदैगरेको सिंहसित झैँ डर मान, तिनलाई रिस उठाउनु आफ्नो ज्यान गुमाउनु हो। See the chapterपवित्र बाइबल2 राजाको क्रोध सिंहको गर्जन झैं हो, जसले उसलाई क्रोधित बनाउँछ आफ्नो जीवनलाई खतरामा पार्छ। See the chapter |