हितोपदेश 2:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 तर दुष्टहरूचाहिँ देशबाट हटाइनेछन्, र विश्वासघातीहरू त्यहाँबाट जरैसमेत उखालिनेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण22 तर दुष्टहरू देशबाट जरैसमेत उखेलिनेछन्, र विश्वासघातीहरू झारझैँ फ्याँकिनेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल22 परमेश्वरले दुष्टहरूलाई देशबाट हटाउनुहुनेछ अनि पापीहरूलाई झार उखेलेझैँ जरैसमेत उखेल्नुहुनेछ। See the chapterपवित्र बाइबल22 तर दुष्ट मानिसहरू आफ्नो भूमि गुमाउनेछन् अनि कपटपूर्ण मानिसहरूलाई त्यस भूमिबाट हटाइनेछ। See the chapter |