हितोपदेश 19:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 ज्ञानविनाको उत्साह असल हुँदैन; हतार गर्नेले बाटो बिराउँछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 विनाज्ञानको उत्साह असल हुँदैन। हतार गर्नेले बाटो बिराउँछ। See the chapterसरल नेपाली पवित्र बाइबल2 ज्ञानबिनाको जोश राम्रो हुन्न, हतार गर्नेले बिराउँछ। See the chapterपवित्र बाइबल2 बिनाज्ञान उत्साहीत हुनु राम्रो होइन। यदि तिमी धेरै हतार गर्छौ भने विराउने छौ। See the chapter |