हितोपदेश 10:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 अन्यायसँग कमाएको धन केही मूल्यको हुँदैन, तर धार्मिकताले मृत्युबाट छुटाउँछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 अन्यायसँग कमाएको धनको केही मूल्य हुँदैन, तर धार्मिकताले मृत्युबाट छुटाउँछ। See the chapterसरल नेपाली पवित्र बाइबल2 बेइमानीले कमाएको धन काम लाग्दैन तर इमानदारीताले तिम्रो ज्यान बचाउँछ। See the chapterपवित्र बाइबल2 खराब काम गरी कमाएको धन सदाको लागि व्यर्थ हुन्छ, ईमान्दारीताले मानिसहरूलाई मृत्युबाट बचाउँछ। See the chapter |