Online Bible

- Advertisements -




फिलिप्पी 4:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 जे कुरा तिमीहरूले मबाट सिक्यौ अथवा ग्रहण गर्‍यौ अथवा सुन्यौ अथवा ममा देख्यौ, ती कुरालाई व्यवहारमा लागू गर, र शान्तिका परमेश्‍वर तिमीहरूसँग रहनुहुनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 तिमीहरूले जुन कुरा मबाट सिक्‍यौ, र ग्रहण गर्‍यौ र सुन्‍यौ र ममा देख्‍यौ, त्‍यही गर, र शान्‍तिका परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 मैले भनेको तिमीहरूले सुनेका र देखेका छौ। तिमीहरूले मबाट सिकेको र पाएको शिक्षाहरू नै पालन गर्ने गर अनि शान्‍ति दिने परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ।

See the chapter Copy

पवित्र बाइबल

9 जुन कुराहरू तिमीहरूले सिक्यौ, ग्रहण गर्यौ, सुन्यौ र ममा देख्यौ, ती कुराहरू गर! अनि शान्तिका परमेश्वर तिमीहरूसित रहनु हुनेछ

See the chapter Copy




फिलिप्पी 4:9

Follow us:

Advertisements


Advertisements