Online Bible

- Advertisements -




फिलिप्पी 4:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिमीहरूको नम्रता सबै मानिसहरूलाई थाहा होस्। प्रभुको आगमन नजिकै छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्‌। प्रभु नजिकै हुनुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 तिमीहरूले सबैसँग राम्रो व्‍यवहार गर। प्रभु चाँडै आउनुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल

5 मानिसहरूले देखुन् कि तिमीहरू नम्र र दयालु छौ। प्रभु चाँडै आउनु हुनेछ।

See the chapter Copy




फिलिप्पी 4:5

Follow us:

Advertisements


Advertisements