Online Bible

- Advertisements -




फिलिप्पी 4:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यहाँ भएका परमेश्‍वरका सबै सन्तहरूले, र विशेष गरी सिजरका घरानाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 सबै सन्‍तहरूले र विशेष गरी कैसरका घरानाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 ख्रीष्‍ट येशूका सबै पवित्र जनहरूले अनि मुख्‍य गरेर रोमी सरकारको दरबारमा हुनेहरूले अभिवादन पठाएका छन्।

See the chapter Copy

पवित्र बाइबल

22 जम्मै मसित जो भाइहरू छन् तिनीहरू पनि नमस्कार पठाउँछन्। परमेश्वरमा हुनेहरूबाट विशेष जो सिजरको महलमा छन्, तिमीहरूलाई नमस्कार भनेका छन्।

See the chapter Copy




फिलिप्पी 4:22

Follow us:

Advertisements


Advertisements