फिलिप्पी 4:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 इयोदिया र सुन्तुखे दुवैलाई प्रभुमा एउटै मनका होऊन् भनी विनम्रपूर्वक म बिन्ती गर्दछु। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 म इयोदिया र सुन्तुखेलाई प्रभुमा एउटै मनका होओ भनेर आग्रहपूर्वक बिन्ती गर्दछु। See the chapterसरल नेपाली पवित्र बाइबल2 इयोदिया र सुन्तुखेलाई तिमीहरू प्रभुमा दिदी-बहिनी भई मिल भन्ने मेरो बिन्ती छ। See the chapterपवित्र बाइबल2 मैले इयोदिया र सिन्तकेलाई पनि प्रभुमा त्यही मन लगाउन बिन्ती गरेकोछु। See the chapter |