Online Bible

- Advertisements -




फिलिप्पी 3:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 आठौँ दिनमा मेरो खतना भएको हो; इस्राएल जातिको मानिस, बेन्यामीनको कुलको, हिब्रूहरूको हिब्रू; यहूदीहरूको व्यवस्थाको अभ्यासको विषयमा हो भने एक फरिसी;

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 आठौँ दिनमा मेरो खतना भएको हो। म इस्राएल जातिको, बेन्‍यामीन कुलको हुँ, हिब्रूको पनि हिब्रू, व्‍यवस्‍थाको विषयमा हो भने एक फरिसी,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 किनभने मलाई त जन्‍मेको आठ दिनमा नै खतना लगाइदिएको थियो। जन्‍मले नै भन्‍ने हो भने म बेन्‍यामीन कुलको इस्राएली हुँ। म झर्रा हिब्रू हुँ। व्यवस्था मान्‍नेहरूमा म फरिसी थिएँ।

See the chapter Copy

पवित्र बाइबल

5 म जन्मेको आठौं दिनमा मेरो खतना भएको हो। म इस्राएल राष्ट्रको हुँ र बिन्यामीन वंशको हुँ। म एकजना यहूदी हुँ र मेरा आमा-बाबु पनि यहूदी नै थिए। मोशाको व्यवस्था मेरो लागि महत्वपूर्ण थियो। त्यसैले म फरिसी भएँ।

See the chapter Copy




फिलिप्पी 3:5

Follow us:

Advertisements


Advertisements