Online Bible

- Advertisements -




फिलिप्पी 3:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यद्यपि म आफूसँग पनि मानवीय उपलब्धीहरूमा भरोसा राख्ने कारणहरू छन्। यदि कसैले आफूलाई यी कुराहरूमा भरोसा राख्ने कारणहरू छन् भनी ठान्दछ भने मसँग झन् धेरै कारणहरू छन्:

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 यद्यपि म आफैलाई त शरीरमा भरोसा राख्‍ने कारण छ। कुनै मानिसले शरीरमा भरोसा राख्‍ने कारण छ भन्‍ठान्‍छ भने, मेरो त झन्‌ बढ़ी कारण छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 बाहिरी कुरामा भरोसा राख्‍ने भए म सबैभन्दा बढी भरोसा राख्‍न सक्‍नेथिएँ

See the chapter Copy

पवित्र बाइबल

4 म आफैंमा भर पर्न सक्छु, तर म पर्दिन। यदि कसैले भन्छ कि ऊ आफैंमा भरोसा गर्न सक्छ तब म त्यो भन्दा ज्यादा गर्न सक्छु।

See the chapter Copy




फिलिप्पी 3:4

Follow us:

Advertisements


Advertisements