फिलिप्पी 3:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि जसरी भए तापनि मरेकाहरूबाट पुनर्जीवित हुन चाहन्छु। See the chapterनेपाली नयाँ संशोधित संस्करण11 सम्भव भए मरेकाहरूबाट म पुनरुत्थान प्राप्त गर्न सकूँ। See the chapterसरल नेपाली पवित्र बाइबल11 हुन सके मरेकोबाट पनि बिउँतन सकूँ। See the chapterपवित्र बाइबल11 अनि ममा आशा छ म पनि मृत्युबाट बौरी उठ्नेछु। See the chapter |