Online Bible

- Advertisements -




फिलिप्पी 2:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 म प्रभु येशूमा आशा गर्दछु, यस हेतुले कि तिमोथीलाई चाँडै नै तिमीहरूकहाँ पठाउन सकूँ, ताकि म तिमीहरूको बारेमा खबर पाएर प्रसन्‍न हुन सकूँ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 म तिमीहरूकहाँ तिमोथीलाई चाँड़ै पठाउन प्रभुमा आशा गर्दछु, ताकि तिमीहरूको समाचार पाएर म पनि प्रसन्‍न हुन सकूँ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 प्रभु येशूको इच्‍छा भए आशा छ, म चाँडै तिमोथीलाई तिमीहरूकहाँ पठाउनेछु। र तिमीहरूको खबर पाउँदा मलाई पनि खुसी लाग्‍नेछ।

See the chapter Copy

पवित्र बाइबल

19 तिमोथीलाई तिमीहरूकहाँ चाँडै पठाउँला भनी म प्रभु येशूमा आशा गर्दछु। तिमीहरूको बारेमा सुनेर म हर्षित हुनेछु।

See the chapter Copy




फिलिप्पी 2:19

Follow us:

Advertisements


Advertisements