Online Bible

- Advertisements -




फिलिप्पी 2:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यसकारण यदि ख्रीष्‍टसँगको एकतामा तिमीसँग केही प्रोत्साहन, उहाँको प्रेमबाट केही सान्त्वना, पवित्र आत्मामा केही साझा भाग, केही स्‍नेह र सहानुभूति छ भने,

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 यदि ख्रीष्‍टमा केही प्रोत्‍साहन छ भने, प्रेमको केही प्रेरणा, पवित्र आत्‍माको केही सङ्गति, केही स्‍नेह र सहानुभूति छ भने,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 के ख्रीष्‍टमा भएको तिमीहरूको जीवनले तिमीहरूलाई हौसला दिएको छ? उहाँको प्रेमले तिमीहरूलाई सान्‍त्‍वना दिएको छ? तिमीहरूले पवित्र आत्‍माको संगति गर्छौ? के तिमीहरू एक-अर्कालाई दया र माया गर्छौ?

See the chapter Copy

पवित्र बाइबल

1 मैले तिमीहरूलाई ख्रीष्टमा केही गर भन्न सक्नु पर्ने केही छ? के तिमीहरूको मायाले तिमीहरूलाई मलाई सुख देऊ भन्छ? तिमीहरू आत्मामा हामीसँग सहभागी हुन्छौ? तिमीहरूमा कृपा र दया छ?

See the chapter Copy




फिलिप्पी 2:1

Follow us:

Advertisements


Advertisements