Online Bible

- Advertisements -




गन्‍ती 9:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 कहिलेकाहीँ बादल समागम पालमाथि केही दिनका लागि मात्र रहन्थ्यो। याहवेहको आज्ञामा तिनीहरूले पाल टाँग्ने गर्थे, र त्यसपछि उहाँकै आज्ञामा तिनीहरू प्रस्थान गर्थे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

20 कहिलेकहीँ पवित्र वासस्‍थानमाथि थोरै दिनसम्‍म मात्र बादल रहन्‍थ्‍यो। परमप्रभुको आज्ञाअनुसार तिनीहरू वास बस्‍थे, र परमप्रभुको आज्ञाअनुसार तिनीहरू प्रस्‍थान गर्थे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

20 कहिलेकाहीँ बादल थोरै दिन मात्र पवित्र पालमाथि रहन्‍थ्‍यो। जे भए पनि तिनीहरू परमप्रभुको आज्ञाअनुसार छाउनीमा बसिरहन्‍थे वा अघि बढ्थे।

See the chapter Copy

पवित्र बाइबल

20 कहिले काही बादल पवित्र पाल माथि केही दिनको लागि रहन्थ्यो। परमप्रभुको आज्ञामा तिनीहरू छाउनी बसाल्थे र परमप्रभुकै आज्ञामा तिनीहरू सर्थे।

See the chapter Copy




गन्‍ती 9:20

Follow us:

Advertisements


Advertisements