गन्ती 9:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 जब समागम पालमाथि बादल लामो समयसम्म रहन्थ्यो, तब इस्राएलीहरूले याहवेहको आज्ञा मान्दथे, र प्रस्थान गर्दैनथे। See the chapterनेपाली नयाँ संशोधित संस्करण19 धेरै दिनसम्म बादल पवित्र वासस्थानमाथि रहिरह्यो भने, इस्राएलीहरू परमप्रभुको आज्ञा मानेर प्रस्थान गर्दैनथे। See the chapterसरल नेपाली पवित्र बाइबल19 पवित्र पालमाथि धेरै बेरसम्म बादल रहिरहे तिनीहरू परमप्रभुको आदेश मानेर अघि बढ्दैनथे। See the chapterपवित्र बाइबल19 कोही समय बादल पवित्र पालमाथि लामो समयको निम्ति रहन्थ्यो। इस्राएलीहरूले परमप्रभुको आज्ञा पालन गरेर कतै सर्दैन थिए। See the chapter |