गन्ती 8:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 सामदान यसरी बनिएको थियो: त्यसको फेददेखि फूलहरूसम्म पिटिएको सुनले बनिएको थियो। त्यो सामदान याहवेहले मोशालाई देखाउनुभएको नमुनाजस्तै बनाइएको थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 सामदान पिटेको सुनको थियो— त्यसको आधारदेखि त्यसका फूलहरूसम्म। परमप्रभुले मोशालाई नमूना देखाउनुभएबमोजिम त्यो सामदान बनाइयो। See the chapterसरल नेपाली पवित्र बाइबल4 परमप्रभुले मोशालाई देखाउनुभएको नमुनाअनुसार सामदान टुप्पोदेखि फेदसम्म पिटेको सुनले बनेको थियो। See the chapterपवित्र बाइबल4 सामदान यस प्रकारले बनिएको थियोः सामदान सुन पिटेर बनाइएको थियो अनि यो यसको बैठकदेखि फूलहरू सम्म पिटिएको थियो। त्यो सामदान त्यही ढाँचामा बनिएको थियो जस्तो परमप्रभुले मोशालाई देखाउनु भएको थियो। See the chapter |