गन्ती 8:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 तैँले लेवीहरूलाई याहवेहको सामु ल्याउनू। अनि इस्राएलीहरूले लेवीहरूमाथि आफ्ना हात राखून्। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 तैंले लेवीहरूलाई परमप्रभुको सामु हाजिर गर्, र इस्राएलीहरूले आ-आफ्ना हात लेवीहरूमाथि राखून्। See the chapterसरल नेपाली पवित्र बाइबल10 तब इस्राएलीहरूले लेवीहरूको टाउकोमा हात राखून्। See the chapterपवित्र बाइबल10 जब तिमीले लेवीहरूलाई परमप्रभुको अघि ल्याउँछौ इस्राएलको सबै मानिसहरूले तिनीहरू माथि आफ्नो हात राख्नु पर्छ। See the chapter |