गन्ती 7:83 - पवित्र बाइबल नेपाली समकालीन संस्करण83 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। एनानका छोरा अहीराको भेटी यही थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण83 र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। एनानका छोरा अहीराको भेटी यही थियो। See the chapterपवित्र बाइबल83 अनि मेलबलिको निम्ति दुइवटा गोरूहरू, पाँचवटा भेंडाहरू, पाँचवटा बोकाहरू अनि एक बर्षे पाँचवटा थुमाहरू। एनानको छोरा अहीराले चढाएको बलि यिनीहरू नै हुन्। See the chapter |