गन्ती 7:62 - पवित्र बाइबल नेपाली समकालीन संस्करण62 धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा; See the chapterनेपाली नयाँ संशोधित संस्करण62 धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो, See the chapterपवित्र बाइबल62 दश शेकेल ओजन गरिने सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो। See the chapter |