गन्ती 7:56 - पवित्र बाइबल नेपाली समकालीन संस्करण56 धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा; See the chapterनेपाली नयाँ संशोधित संस्करण56 धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो, See the chapterपवित्र बाइबल56 दश शेकेलको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो। See the chapter |