गन्ती 7:44 - पवित्र बाइबल नेपाली समकालीन संस्करण44 धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा; See the chapterनेपाली नयाँ संशोधित संस्करण44 धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो, See the chapterपवित्र बाइबल44 दश शेकेलको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो धूपले भरिएको थियो। See the chapter |