गन्ती 7:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यसपछि इस्राएलका अगुवाहरू, परिवारहरूका छानिएका कुल नायकहरूले भेटीहरू चढाए। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 तब इस्राएलका गणना भएका नेताहरू, अर्थात् कुलनायकहरू र परिवारका मुखियाहरूले आ-आफ्नो बलि चढ़ाए। See the chapterसरल नेपाली पवित्र बाइबल2 तब इस्राएलीहरूका जनगणना गर्न जिम्मेवारी लिएका कुल मुखियाहरूले See the chapterपवित्र बाइबल2 इस्राएलका मानिसहरूको गन्ती हुदाँ यसका जिम्मावार मानिसहरूका परिवार, प्रधानहरू, र कुल नायकहरूले परमप्रभुलाई उपहारहरू चढाए। See the chapter |