गन्ती 7:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 जब वेदीको अभिषेक गरियो, तब अगुवाहरूले तिनीहरूका भेटीहरू समर्पणताका लागि ल्याए। अनि ती भेटीहरूलाई वेदीको सामु प्रस्तुत गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 वेदी अभिषेक भएको दिन कुलनायकहरूले त्यसको अर्पण-कार्यमा आफ्ना भेटीहरू ल्याएर वेदीको सामु प्रस्तुत गरे। See the chapterसरल नेपाली पवित्र बाइबल10 वेदीको अर्पण कार्य मनाउनलाई पनि मुखियाहरूले भेटीहरू ल्याए। तिनीहरू ती भेटीहरू वेदीमा चढाउनलाई जब तयार भए, See the chapterपवित्र बाइबल10 जब वेदी अभिषेक गरियो वेदीमा चढाऊन प्रधानहरूले उपहारहरू ल्याए। प्रधानहरूले उपहारहरू वेदीमा ल्याए। See the chapter |